आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा आउँदैछन् माल्दिभ्सका राष्ट्रपति

नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्द मुइज्जु भारतको भ्रमणमा आउने भएका छन् । ऋणको सावा र ब्याज तिर्न नसकेर मालदिभ्स डिफल्टमा जाने भय बढिरहेकै समयमा सोमबार मुईज्जु भारत आउन लागेका...