आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

टी–२० महिला विश्वकपमा आज : चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा आइतबार दुई खेल खेलिने भएको छ । आइतबारको पहिलो खेल दुई चिर प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबिच...