आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतले न्यायालय सम्हाल्दै, दिउँसो शपथ र पदबहाली

काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतले आज (आइतबार) शपथ खाँदै छन्।  राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी  उनलाई शपथ खुवाउन लागिएको...