आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

दुर्गापक्षको आज चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि...