आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ...