आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले ललितपुरका लागि पानी पठाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले शनिबार दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेका थिए...