आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले काम गरिरहेको छ : मन्त्री पौडेल

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको...