आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मुनीको प्रेरणामा अस्ट्रेलियाको विजयी सुरुवात

लण्डन । श्रीलंका लागि हराउँदै अस्ट्रेलियाले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तरगत शनिबार भएको समूह एको खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी बन्यो...