आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

काठमाडौँ ।  लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा  नियुक्त गरेको छ । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको जानकारी गराएको हो ।...