शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

रिटर्नी फेडेरेसनद्वारा गोदावरीको लेलेमा पहिरो पीडितलाई राहत वितरण

ललितपुर । रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाइमा डिही गाउँ क्षेत्रको प्रत्यक्ष भ्रमण...