शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका...’

बागलुङ । नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहलपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डोर्‍याइरहेका त कोही...