शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्सको सीईओमा खड्का नियुक्त

काठमाडौँ । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सीईओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबिच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। ...