शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बाबुको हँसिया प्रहारबाट २७ वर्षीय युवकको मृत्यु

लमजुङ । मदिराले मातेका बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार...