शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

विपद् कोषमा बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब जम्मा गरिने

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिवार बिहान प्रदेश राजधानी हेटौँडामा उपलब्ध मन्त्रीहरूको छलफलले विपद् प्रभावित नागरिकहरूका लागि...