शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

मन्थली ।  लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ ।  दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक...