शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

एसिया रग्बीको सेमिफाइनलमा नेपाल पराजित

काठमाडौं । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–०...