शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

'किक २' मा सलमान खानको फर्स्ट लुक सार्वजनिक

मुम्बई । सन् २०१४ मा रिलिज भएको सलमान खानको फिल्म ‘किक’ ब्लकबस्टर साबित भयो । त्यसयता फ्यानहरू यसको सिक्वेलको प्रतिक्षामा छन् ।  यसैबिच, अब अभिनेताले आफ्ना फ्यानहरूलाई ठूलो उपहार...