शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

दसैँ तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठुलो महत्त्व छ । डाक्टर, अस्पताल र औषधिहरूले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैनन् । उनीहरूको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण...