शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण

बाँके । खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको...