शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

ढोरबाराहीको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्ने बताएका छन् । शुक्लागण्डकी नगरपालिकाको आयोजना एवं ढोरेली सेवा...