शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बराहक्षेत्रमा हात्तीको आतंक

सुनसरी । बराहक्षेत्र नगरपालिकामा हात्तीको आतंक सुरु भएसँगै स्थानीय त्रसित बनेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जंगली हात्ती र अर्नाको आतंकले यहाँका स्थानीय त्रसित बनेका हुन्...