शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नेफेज अध्यक्षमा कार्की, बमलाई पपुलर मत

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेफेजको शुक्रबार भएको ३९औँ साधारण सभापछि भएको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन्...