शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

एसिया रग्बी सेभेन्स : महिलातर्फ पनि नेपाली टोली फिलिपिन्ससँग पराजित

काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को आफ्नो पहिलो खेलमा नेपाली महिला टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार खेलिएको महिलातर्फको खेलमा फिलिपिन्सले नेपाललाई ३२–० को स्कोरमा...