नयाँ दिल्ली । भारतीय फिल्म क्षेत्रका दिग्गज निर्माता तथा निर्देशक राकेश रोशनलाई 'आइफा अवार्ड २०२५' मा भारतीय सिनेमामा उनको उत्कृष्ट उपलब्धिहरूका लागि सम्मानित गरिने भएको छ। यस सम्मानलाई विशेष भन्दै...