शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै, ५० देशका ८ सय  प्रतिनिधि सहभागी हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ ।  सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका...