शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

के भारतले किन्न नचाहेको आयोजनाको बिजुली नेपालले बङ्गलादेशलाई बेच्न सक्छ ?

काठमाडौँ । सन् २०१४ नोभेम्बरमा नेपालमा आयोजित सार्क शिखर सम्मेलनमा नेपालले चाहेको एउटा महत्त्वपूर्ण थियो सार्क विद्युत् व्यापार सम्झौता । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रहरूबिच निर्बाध रूपमा विद्युत्को...