बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति हङकङको शपथ कार्यक्रम सम्पन्न

 काठमाडौँ । नेपाली जनसम्पर्क समिति हङकङको १३ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अक्टोबर १ तारिकको  दिन हङकङमा उक्त कार्यक्रम सम्पन्न भएको हो...