शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वेट्टैयन’ को ट्रेलर रिलिज

हैदराबाद । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वेट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् । यो अमिताभको पहिलो तमिल फिल्म हो ।...