बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

गोरखा । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।  सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना...