सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

करोडौँ रुपैयाँ बराबरको ‘उपहार’ लिने सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय

सिंगापुर । सिंगापुर सरकारका पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको छ । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा...