बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

कास्की । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ ।     गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले...