बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

बार–बेन्च द्वन्द्व : बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने सर्वोच्चका उपरजिष्ट्रार घिमिरेकाे  घोषणा

काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।  उपरजिस्ट्रार घिमिरेले नै बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना...