बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको दुई गोलमा मियामीलाई सपोर्टर्स शिल्ड

मियामी । कोलम्बस क्रियूलाई बुधबार ३–२ गोलले हराउँदै इन्टर मियामीले २०२४ सपोर्टर्स शिल्डको उपाधि जितेको छ । खेलमा स्टार खेलाडी लियोनेल मेस्सीले दुई गोल गरे । दुवै गोल उनले पहिलो...