बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

रामग्राममा दुई मेगाबाटको सोलर प्लान्टको तयारीमा ‘वरुण वेभरेज’

काठमाडौं । नेपाली सफ्ट ड्रिङ्कस बजारको ४० प्रतिशत हिस्सा बोकेको ‘वरुण वेभरेज’ले नवलपरासीको रामग्राममा रहेका आफ्नो कम्पनीमा सोलर प्लान्ट लगाउने भएको छ । २ मेगावाट विद्युत् उत्पादन गर्ने लक्षसहित काम...