बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’

चितवन ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’...