बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ ।  जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको...