बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता

काठमाडौँ । पछिल्लो विपदबाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् । हालसम्म विपदबाट...