बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमै पुगेन त्रिपाल र कम्बल, स्थायी आवास बनाउने प्रस्ताव गृहमै अलपत्र

काठमाडौँ । असोज ११ र १२ मा परेको अविरल वर्षा र सोसँगै आएको बाढीपहिरोका कारण २३२ जनाको मृत्यु भएको छ । २३ जना अझै बेपत्ता छन् । मनसुनजन्य विपद्को सबैभन्दा...