बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टाभित्र सबै सडक सुचारु हुन्छन्,  ढुक्क भएर गाउँ फर्कनुस् : अध्यक्ष दीपक तिमिल्सिना

गोरखा । गोरखा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सनाले बाढी पहिरोबाट अवरुद्ध भएका सडक २४ घण्टाभित्र सञ्चालन हुने बताएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले...