बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ अष्ट्रेलियाको राजदूतमा सिफारिस चित्रलेखा यादवको कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । अष्ट्रेलियको राजदूतमा सिफारिस चित्र लेखा यादवले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् । बुधबार बसेको समितिको बैठकमा यादवले सात पेज लामो कार्ययोजना प्रस्तुत गरेकी हुन् ।...