बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

रिंकु सिंहले उपहार मागेको ब्याट विराट कोहलीले सकिब अल हसनलाई दिए !

काठमाडौँ । भारत र बंगलादेशबिचको टेस्ट क्रिकेट शृंखला सकिएको छ । कानपुरमा मंगलबार सम्पन्न दोस्रो टेस्टमा भारतले बंगलादेशलाई सात विकेटले हरायो । त्यो नतिजासँगै भारतले दुई टेस्टको शृंखलामा ‘क्लिन स्विप’...