सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

बाढी पहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति

काभ्रेपलाञ्चोक । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ । ‘गौरव’का योजना मानिएका करिब...