बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

पर्साको महादेवपट्टिबाट ४२६/२६ नम्बरको पिलर बाढीले बगायो

वीरगन्ज । पर्सामा आएको बाढीले नेपाल–भारत सिमानाबाट एउटा पिलर हराएको छ । जिल्लामा तीन दिन अगाडि आएको बाढीले नेपाल–भारतको सिमानामा पर्ने एउटा पिलर हराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको...