शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

छोराछोरी विदेश भएका ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना

काठमाडौँ । विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरू भावनात्मक र सामाजिक एक्लोपनको सिकार हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा यस्तो समस्या देखाएको हो । महानगरभित्र रहेका ज्येष्ठ नागरिकहरूमध्ये...