बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् ६ दशक अघिको नेपाल

काठमाडौँ ।  फ्रान्सेली मानवशास्त्री तथा फोटोग्राफर डा.कोर्निल जेष्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयमा खिचेका करिब एक सय फोटोको प्रदर्शनी पाटन दरबार संग्राहलयमा चलिरहेको छ ।...