बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

बाढी पहिरो पीडितहरूलाई तत्काल १० लाख सहयोग गर्न माओवादी दक्षिण एसिया समितिको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्र दक्षिण एसिया सङ्गठन समितिले बाढी पहिरोबाट विस्थापित प्रत्येक परिवारलाई १० लाख आर्थिक सहयोग प्याकेज दिन माग गरेको छ ।  समितिले बुधवार विज्ञप्ति जारी गर्दै...