बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

सिनी डिडी कम्ब्समाथि यौन दुर्व्यवहारका सयभन्दा धेरै आरोप

लस एञ्जलस । अमेरिकी र्‍यापर सिन डिडीमाथि यौन दुर्व्यवहार गरेको भन्दै  सयभन्दा धेरै मानिसले मुद्दा हालेका छन् । एक जना अमेरिकी वकिलले यस्तो बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।  ...