बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

घाटाको नेपाल–बङ्गलादेश व्यापारमा बिजुलीको टेको

काठमाडौँ । नेपाल र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बिच गत बिहीबार ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुने भएको छ । सम्झौतापछि बीपीडीबीले वर्षायाममा नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ...