बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

बेरुजु फर्स्योट गर्नै आलटाल, संसद्को सार्वजनिक लेखा समिति पनि उदासीन

विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–८० सम्मको अन्तिम...