सिरहा । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन् । मङ्गलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...